गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने हेल्थ आवाज शुक्रबार, २०८० पुस ६ गते, ११:५६ मा प्रकाशित वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पतालले सेवा र सुविधामा पहुँच विस्तार गर्दै लगेको छ । सेवा र सुविधामा पहुँच विस्तार भएसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ । बिरामीको चाप बढ्दै गएपछि अस्पतालले अनलाइनबाटै नाम दर्ता गराउन सकिने व्यवस्था गरेको छ । सेवाग्राहीको चाप बढेपछि अनलाइनबाटै नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । अनलाइन सेवाले बिरामीलाई लाइन लाग्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने अस्पतालको दाबी छ । सुविधा सम्पन्न अस्पताल बनेसँगै सेवा लिनेहरुको घुँइचो लाग्ने गरेको छ । बिहीबारदेखि उक्त सेवा सञ्चालनमा आएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो दाँत किन दुख्छ ? हेल्थ कन्सर्नको नयाँ सफ्वेयर हस्पिटल अपरेटिङ सिस्टम जीवनरक्षक औषधी नै छैन बजारमा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो दाँत किन दुख्छ ? हेल्थ कन्सर्नको नयाँ सफ्वेयर हस्पिटल अपरेटिङ सिस्टम जीवनरक्षक औषधी नै छैन बजारमा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित