गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ४ गते, १६:२३ मा प्रकाशित भारत बायोटेकले बनाएको कोभिड—१९ विरुद्धको भ्याक्सिन कोभ्याक्सिनको साइड इफेक्ट देखिएको भारतीय अध्ययनकर्ताहरुले दावी गरेका छन् । यो कुरा इकोनोक्सि टाइम्सले साइन्स जर्नल स्प्रिङलिंकमा प्काशित भएको अनुसन्धानको दावी गर्दै यस्तो समाचार प्रकाशित गरेको हो । अनुसन्धानकाअनुसार बनारस हिन्दु विश्वविद्यालयकामा भएको अनुसन्धानमा भाग लिएका लगभग एक तिहाइ मानिसहरुमा कोभ्याक्सिनको साइड इफेक्टस पाइएको छ । जसमा श्वास सम्बन्धी इन्फेक्सन, ब्लड क्लटिङ र स्कीनसँग जोडिएका समस्या देखिएका बताइएको छ । शोधकर्ताहरुकाअनुसार टिएनजर्स खासगरी कुनै पनि प्रकारको एलर्जीसँग जुधिरहेकी किशोरीहरुमा कोभ्याक्सिनबाट खतरा बढी छ । तर, केही दिन पहिले कोभ्याक्सिनको निर्माता कम्पनी भारत बायोटेकले आफ्नो भ्याक्सिन सुरक्षित रहेको बताएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोभ्याक्सिनको दुई डोज लगाएका थिए । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग योग के हो ? यसका प्रकार र फाइदा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग योग के हो ? यसका प्रकार र फाइदा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न