गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भेरीगंगाको जहरेमा नगर अस्पताल निर्माण गरिने भेरीगंगाको जहरेमा नगर अस्पताल निर्माण गरिने हेल्थ आवाज सोमबार, २०८१ असार ३१ गते, १६:१२ मा प्रकाशित वीरेन्द्रनगर—सुर्खेतको भेरीगंगा नगरपालिका—९ ले जहरेमा नगर अस्पताल निर्माण गर्ने भएको छ । आइतबार नगरपालिकाको १५ औँ नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख यज्ञप्रसाद ढकालले उक्त स्थानमा १५ शैय्याको नगर अस्पताल निर्माण गर्न लागिएको जानकारी दिएका हुन् । उनले नगर अस्पताल निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहयोगमा निर्माण गर्ने जानकारी दिए । अस्पताल निर्माण भएमा भेरीगंगा नगरपालिकाका नागरिकसँगै गुर्भाकोट र लेकबेशी नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ । आम नागरिको स्वास्थ्य पहुँचलाई सुनिश्चित गर्न नगर अस्पताल निर्माण गर्न लागिएको उनको भनाइ थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने वात्सल्य नेचुरलले प्रजनन सम्बन्धि देशका प्रमुख ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्दै प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने वात्सल्य नेचुरलले प्रजनन सम्बन्धि देशका प्रमुख ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्दै प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ?