गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भारतीय चिकित्सक डा. मौमिताको हत्या विरोधमा जुम्लामा विरोध प्रदर्शन भारतीय चिकित्सक डा. मौमिताको हत्या विरोधमा जुम्लामा विरोध प्रदर्शन मानदत्त रावल सोमबार, २०८१ भदौ ३ गते, १४:४३ मा प्रकाशित जुम्ला—भारतीय चिकित्सक मौमिता देवनाथको सामुहिक बलात्कारपछि हत्याको जुम्लामा विरोध गरिएको छ । आइतबार साँझ प्रतिष्ठान प्राङ्गणमामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहित विद्यार्थी, प्राध्यापक र स्वास्थ्यकर्मीले क्यान्डल बालेर विरोध प्रदर्शनी गरेका हुन् । भारतको कलकत्तास्थित राधागोविन्द कर मेडिकल कलेजकी प्रशिक्षार्थी डा. मौमिता देवनाथको सामूहिक बलात्कारपछि विभत्स हत्या गरिएको थियो । अगस्त ८ मा प्रशिक्षार्थी डा. मौमिताको शव फेला परेको थियो । प्रहरीकाअनुसार उनको बलात्कारपछि हत्या गरिएको हो । उक्त घटनालाई लिएर भारतलगायत विश्वका चिकित्सकहरू हडतालमा उत्रिएका छन् । एम्स दिल्लीसहित भारतका सबै सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित भएका छन् । यद्यपि, इमर्जेन्सी सेवा भने सुचारु छन् । दोषीलाई कारवाही र पीडितले न्याय पाउनुपर्छ भन्ने मागमा ऐक्यबद्धता जनाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिप प्रज्वलन गरिएको उपकुलपति डा. रावलले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ कसरी गर्ने छालाको हेरचाह ? ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्