गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेख कारागारमा स्वास्थ्य शिविर दैलेख कारागारमा स्वास्थ्य शिविर हेल्थ आवाज बिहीबार, २०८१ माघ १० गते, ११:१२ मा प्रकाशित वीरेन्द्रनगर—दैलेखको जिल्ला कारागारमा कैदीबन्दीहरुका लागि स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा निर्देशनालय र स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा कैदीबन्दीहरुका लागि एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । कारागारका एक सय ४९ जना पुरुष र १८ महिला गरी १ सय ६७ जना कैदीबन्दीको स्वास्थ्योपचार गरिएको स्वास्थ्य सेवा निर्देशनालयका कार्यक्रम संयोजक पदम केसीले बताए । कारागारमा धेरैजसोको छाला रोग समस्या, क्षयरोग, दमका बिरामीहरु रहेको उपचारमा संलग्न स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. रत्नवीर सुनारले बताए । उनले शिविरमा बिरामीहरुलाई एकीकृत स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य सेवा परामर्श दिएको बताए । अहिले कारागारमा एक सय ५२ जना पुरुष, १८ महिला र दुई जना आश्रित बालबालिका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान