गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार हेल्थ आवाज सोमबार, २०८१ चैत्र २५ गते, १६:२९ मा प्रकाशित वीरेन्द्रनगर—जाजरकोटबाट एक जना सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । जुनिचाँदे गाउँपालिका–६ का ३० वर्षीया राजकुमारी शाहीलाई हेलिकप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो । शनिबार सुत्केरी हुनका लागि घरबाट प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोट ल्याइएको र सोही समयमा समयमा सामान्य अवस्थामा सुत्केरी भएको थियो । शिशुको जन्म भएपछि शाहीको अत्याधिक रक्तस्राव भएका कारणले थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । अहिले उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनका श्रीमान विष्णुबहादुर शाहीले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?