गृहपृष्ठ ∕ प्रदेश १ ∕ स्वास्थ्य मन्त्रालयलाई हर्क साङपाङको पत्र— कुलङ्घारले जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनुहोला स्वास्थ्य मन्त्रालयलाई हर्क साङपाङको पत्र— कुलङ्घारले जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनुहोला हेल्थ आवाज बुधबार, २०८२ साउन ७ गते, १७:०४ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले जग्गा फिर्ता गरिदिन आग्रह गर्दै पत्र लेखेका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा उनले पुरानो अस्पतालको जग्गा विपी लिएको भन्दैं फिर्ता माग गरेका छन् । उनले अमर्यादित शैलीमा लेखेको पत्रमा भनेका छन्, ‘धरान उपमहानगरपालिकाले आफ्नै अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलङ्घारले दलालीमा भुलेर विपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैंन । प्लीज फिर्ता गरिदिनु होला ।’ पत्रमा उनले कुलङ्घार, दलालीजस्ता शब्द प्रयोग गरेका छन् । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी काउन्सिलले चालु आर्थिक वर्षमा तीन पटक लाइसेन्स परीक्षा संचालन… ७ दिनमै १४७ जनालाई डेंगी संक्रमण, ७३ जिल्लामा देखियो डेंगी चीनको सहयोगमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र… स्वास्थ्यमन्त्रीको उपलब्धि: दीर्घकालीन कार्यक्रममा बजेटदेखि योग ध्यान स्थानीय तहमा पुर्याएकोसम्म कोशीको प्रदेश आपूर्ति केन्द्रको बजेटमा स्वास्थ्यमन्त्रीको कैची राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारीः दिनमा एक घण्टा… धेरै पढिएका १ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ २ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ६ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव ७ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारीः दिनमा एक घण्टा आफैलाई’ अभियान चलाउँदै Kalpana Craft ट्रेण्डिङ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च फार्मेसी काउन्सिलले चालु आर्थिक वर्षमा तीन पटक लाइसेन्स परीक्षा संचालन गर्ने एरा इन्टरनेशनल हस्पिटल सञ्चालनमा ‘वुमन स्क्वायड’ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च फार्मेसी काउन्सिलले चालु आर्थिक वर्षमा तीन पटक लाइसेन्स परीक्षा संचालन गर्ने एरा इन्टरनेशनल हस्पिटल सञ्चालनमा ‘वुमन स्क्वायड’ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु