२०८३ साउन १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


काठमाडौं—नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । मंगलबार जावलाखेलस्थित हेलियस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षीय श्रेष्ठको निधन भएको हो ।

यसअघि नेपाली कांग्रेसको उपसभापति भइसकेका श्रेष्ठलाई सभापति गगन थापाले ७ साउनमा पार्टीको वरिष्ठ नेता मनोनित गरेका थिए । उनी स्याङजाका हुन् ।

उनी पेटको क्यान्सरबाट पीडित थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ