गृहपृष्ठ ∕ समाचार ∕ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डिनमा डा. श्रेष्ठ र बज्राचार्य नियुक्त, अस्पताल निर्देशक बने डा. सन्तवीर हेल्थ आवाज बुधबार, २०८३ भदौ १० गते, १०:२५ मा प्रकाशित काठमाडौं—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. बाबुराजा महर्जन र रजिष्ट्रारमा डा. अरुण शाही नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डा. महर्जनलाई रेक्टर र डा. शाहीलाई रजिष्ट्रारमा नियुक्त गरेको हो । प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा डा. आशिष श्रेष्ठ र स्कुल अफ नर्सिङको डिनमा शोभालक्ष्मी बज्राचार्य नियुक्त भएका छन् । यस्तै, अस्पताल निर्देशकमा डा. सन्तवीर महर्जनलाई नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारीले बुधबार नै सपथ लिने मन्त्रालय स्रोतले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त