गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी निकासा स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी निकासा हेल्थ आवाज शुक्रबार, २०८३ भदौ २६ गते, १०:५७ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य बीमा बोर्डले ३८३ स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी रकम निकासा दिएको छ । २५ भदौंमा बोर्डले २०८३/०८४ को बजेटबाट ती स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोड ७८ लाख ८५ हजार ५४ रुपैयाँ ६० पैसा निकासा दिएको हो । उक्त निकासाका लागि बोर्डले २४ भदौंमा निर्णय गरेको थियो । स्वास्थ्य बीमा बोर्डका लेखा उपसचिव पुष्पप्रसाद गुरागाईंकाअनुसार पछिल्लो रकम भुक्तानीसँगै बैशाख २०८३ सम्म स्वास्थ्य बीमाका आएको दावी परेको भुक्तानी भएको हो । स्वास्थ्य बीमाको सूचना प्रविधि शाखाबाट पेश भएका स्वीकृत दावी रकम भने २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ ६३ पैसा थियो । जसमध्ये पेश्की बाँकी रहेका संस्थाको रकम २ लाख २ हजार ९१४ रुपैयाँ ६७ पैसा, खाता नं. नभएका संस्थाको २ लाख ४२ हजार ३४२ रुपैयाँ ७१ पैसा, दुई वटा स्वास्थ्य संस्थाको हाल रोक्का राखिएको ५८ लाख ९३ हजार ९३० रुपैयाँ ५४ पैसा कट्टा र भुक्तानी वापत स्वीकृत रकम २ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने गरी उक्त रकम स्वास्थ्य सेवा प्रदायक संस्थालाई भुक्तानी दिइएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ७ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार TFN ट्रेण्डिङ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis