२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार

स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार


काठमाडौं– स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न ६ वटा निर्णय गरेको हो।

स्वास्थ्य सेवा सुधारका कार्यक्रम सञ्चालनका लागि उक्त अनुदान उपयोग गरिनेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ