२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित


काठमाडौं— चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

बुधबार चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहअन्तर्गत एमबीबीएसतर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ