गृहपृष्ठ ∕ प्रदेश १ ∕ वार्षिक उत्सवमा स्पार्कले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने वार्षिक उत्सवमा स्पार्कले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने हेल्थ आवाज मंगलबार, २०७६ पुस ८ गते, १८:१६ मा प्रकाशित विराटनगर- विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलको चौथो वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पताल परिसरमा पुस ९ र १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको हो । काठमाण्डौंबाट विशेषज्ञ चिकित्सक टोली ल्याएर स्वास्थ्य शिविर र रक्तादन कार्यक्रम पनि आयोजना गरिने अस्पतालका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए । शिविरमा कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, वाथ, युरिक एसिड बढी भएको प्यारालाइसिस तथा अन्य हाडजोर्नी र नसा रोग सम्बन्धी सेवाहरू संचालन हुने बताइएको छ । काठमाण्डौंबाट आउने प्राकृतिक चिकित्सक डा. सुनिल कुमार पौडेलको नेतृत्वमा आएको तीन जना टोलीले शिविरमा स्वास्थ्य सेवा प्रदान गरिने अध्यक्ष अधिकारीले बताए । काठमाण्डौंबाट आएका डा. पौडेलको नेतृत्वमा आएको टोलीसहित २० जना विशेयज्ञ चकित्सकले शिविरमा सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ । दुई दिनसम्म संचालन हुने शिविरमा २ सय ५० भन्दा बढीले स्वास्थ्य लाभ लिने हस्पिटलले अपेक्षा राखेको छ । यस अस्पतालबाट दैनिक ६० देखि ७० जनाले सवो लिने गरेको अस्पतालका अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार देशभरीमा १४ वटा अस्पतालको शाखा रहेको बताए । वार्षिक १४ हजार विरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिने गरेका छन् । यस अस्पतालमा बिना अप्रेशन साइड इफेक्ट नहुने प्रविधिद्धार गर्धन, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, मुख बाङ्गिएकोलागयतको उपचार हुने गरेको छ । क्याटेगोरी : प्रदेश १, वैकल्पिक चिकित्सा, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक