गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : एमबीबीएस पढ्न छात्रवृति दिदै , दूरदराजमा गएर सेवा दिनुपर्ने सुदूरपश्चिम प्रदेश : एमबीबीएस पढ्न छात्रवृति दिदै , दूरदराजमा गएर सेवा दिनुपर्ने हेल्थ आवाज बिहीबार, २०७६ फागुन ८ गते, १५:२६ मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यस आर्थिक वर्षदेखि चिकित्सक छात्रवृति कार्यक्रम ल्याएको छ । सुदूरपश्चिमका अस्पतालहरुमा वर्षौदेखि चिकित्सकहरुको सम्पूर्ण दरबन्दी पूर्ति नहुने भएपछि सेवाग्राहीहरू मर्कामा परेका कारण सामाजिक विकास मन्त्रीले यो कार्यक्रम ल्याएका हुन् । सुदूरपश्चिमकै चिकित्सकहरु कम भएकाले यो क्षेत्रका अस्पतालहरुमा चिकित्सकहरुको अभाव झेल्नु परेको हुँदा दीर्घकालीन समाधान स्वरूप यस वर्षदेखि ९ जना सुदूरपश्चिमका विद्यार्थीहरुलाई यो छात्रवृति प्रदान गर्ने योजना स्वरूप कार्यक्रम ल्याइएको हो। यो छात्रवृति प्राप्त गर्ने विद्यार्थिहरुले एमबीबीएसको अध्ययन समापन पश्चात प्रदेश सरकारले खटाएको स्थानमा दुई वर्ष सेवा गर्नुपर्ने गरी छात्रवृति कार्यक्रम ल्याएको हो । यस प्रदेशलाई अति आवश्यक जनशक्तिहरु छात्रवृतिमार्फत उत्पादनमा प्रोत्साहन दिई प्रदेशवासीलाई स्वास्थ्य सेवाहरु उपभोग गर्न सहज बनाउने दुरगामी सोच अनुरुप यो कार्यक्रम संचालन हुनेछ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन