गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्यारेन्टाइनमा मनाइयो योग दिवस क्यारेन्टाइनमा मनाइयो योग दिवस हेल्थ आवाज सोमबार, २०७७ असार ८ गते, २१:०९ मा प्रकाशित सुर्खेत—प्रदेश आयुर्वेद औषधालयले अन्तर्राष्ट्रिय छैटौं योग दिवस सुर्खेतका बिभिन्न क्वारेन्टाइनमा मनाइएको छ । सुर्खेत जिल्ला पतन्जली योग समितीको समन्वयमा क्वारेन्टाइनमा योग अभ्यास गर्नुका साथै प्रदेश अस्पताको आईसोलेसनमा रहेका ब्यक्तिहरुलाई आयुर्बेदिक औषधि बितरण गरिएको औषधालयले जनाएको छ । प्रदेश आयुर्वेद औषधालयको प्राङ्गणमा जडिबुटिजन्य बृक्षारोपण पनि गरिएको छ । आयुर्बेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष दीपेन्द्र कंडेलले कोरोनाको माहामारिमा आफ्नो संगठन अहोरात्र खटने प्रतिबद्धता ब्यक्त गरे । उनले मानिसलाई शारीरिक तन्दुरुस्त राख्न, सकारात्मक सोचको विकास गर्न, तनाव ब्यवस्थापन गर्न, विभिन्न रोगहरुको आक्रमणबाट बच्नको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि योग तथा ध्यानका अभ्यास फाइदाजनक रहेकाे बताए । क्याटेगोरी : कर्णाली प्रदेश, वैकल्पिक चिकित्सा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति