गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने हेल्थ आवाज बुधबार, २०७६ चैत्र १९ गते, १०:४७ मा प्रकाशित काठमाडौं–कोभिड–१९ को सम्भावित फैलावटलाई रोक्न सरकारले लकडाउन गरेको अवस्थामा राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै सर्वसाधारणलाई स्वास्थ्य परामर्श उपलब्ध गराउने भएको छ । संघले त्यसका लागि आवश्यक चिकित्सकहरुको मोबाइल नम्बर पनि सार्वजनिक गरेका छ । संघले विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य परामर्श दिने गरी २६ जना चिकित्सकहरुको मोबाइल नम्बर सर्वसाधारणका लागि सार्वजनिक गरेको हो । उसले कुनै पनि समस्या भएमा ती चिकित्सकहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग