२०८३ भदौ ५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार नवनियुक्त रजिष्ट्रार डा. श्रेष्ठलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

यसअघि नेपाल मेडिकल काउन्सिलको विभिन्न निकायमा रहेर अनुभव हासिल गरिसकेका डा. श्रेष्ठ अर्थोडोन्टिक्स विशेषज्ञ हुन् ।

उनले रसियाको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट पिएचडी गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ