गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्यारेन्टाइनमा मनाइयो योग दिवस क्यारेन्टाइनमा मनाइयो योग दिवस हेल्थ आवाज सोमबार, २०७७ असार ८ गते, २१:०९ मा प्रकाशित सुर्खेत—प्रदेश आयुर्वेद औषधालयले अन्तर्राष्ट्रिय छैटौं योग दिवस सुर्खेतका बिभिन्न क्वारेन्टाइनमा मनाइएको छ । सुर्खेत जिल्ला पतन्जली योग समितीको समन्वयमा क्वारेन्टाइनमा योग अभ्यास गर्नुका साथै प्रदेश अस्पताको आईसोलेसनमा रहेका ब्यक्तिहरुलाई आयुर्बेदिक औषधि बितरण गरिएको औषधालयले जनाएको छ । प्रदेश आयुर्वेद औषधालयको प्राङ्गणमा जडिबुटिजन्य बृक्षारोपण पनि गरिएको छ । आयुर्बेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष दीपेन्द्र कंडेलले कोरोनाको माहामारिमा आफ्नो संगठन अहोरात्र खटने प्रतिबद्धता ब्यक्त गरे । उनले मानिसलाई शारीरिक तन्दुरुस्त राख्न, सकारात्मक सोचको विकास गर्न, तनाव ब्यवस्थापन गर्न, विभिन्न रोगहरुको आक्रमणबाट बच्नको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि योग तथा ध्यानका अभ्यास फाइदाजनक रहेकाे बताए । क्याटेगोरी : कर्णाली प्रदेश, वैकल्पिक चिकित्सा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?