गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टल हस्पिटल र एभरेष्ट बैकबीच सहुलियत सम्बन्धी सम्झौता ओम समाज डेन्टल हस्पिटल र एभरेष्ट बैकबीच सहुलियत सम्बन्धी सम्झौता हेल्थ आवाज बिहीबार, २०७६ साउन २३ गते, १८:०४ मा प्रकाशित काठमाडौं—चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटल र एभरेष्ट बैंकबीच ग्राहकहरुलाई छुट सम्बन्धी सम्झौता भएको छ । बुधबार एभरेस्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा हस्पिटल र बैंकबीच दन्त रोगको उपचारमा छुट सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा एभरेस्ट बैंककातर्फबाट केशवराज पौडेल र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता बमोजिम एभरेस्ट बैंक कर्मचारी, कार्डबाहक तथा ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यवस्था गर्ने उल्लेख छ । सम्झौता समारोहमा बैंकका तर्फबाट पुष्पराज उप्रेती, प्रभात गुरागाई र ओम समाज डेन्टल हस्पिटलका तर्फबाट प्रशासन प्रमुख अजय रेग्मीको उपस्थिती रहेको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास २ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ३ ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ ४ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ५ स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री ६ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ७ स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ TFN ट्रेण्डिङ एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर