गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ लेखनाथ लायन्स अस्पताललाई प्रदेश सरकारको ७० लाख अनुदान लेखनाथ लायन्स अस्पताललाई प्रदेश सरकारको ७० लाख अनुदान फडिन्द्र अकिञ्चन शुक्रबार, २०७७ असार १९ गते, १२:५१ मा प्रकाशित पोखरा–आफ्नै सरुवा रोग अस्पताल बनाउने योजनाअघि सारेको गण्डकी प्रदेशले पोखरा महानगरको लेखनाथमा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ७० लाख ३४ हजार अनुदान दिएको छ । यसअघि सो अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाउने प्रदेश सरकारले तयारी गरे पनि बीचमा रोकिएको थियो । अहिले सर्वसाधारणको सबैभन्दा बढी चाप हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै कोरोना संक्रमितको उपचार भइरहेको छ । शुक्रबार बिहान बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता रामशरण बस्नेतले कोभिड १९ को उपचारका लागि प्रदेश सरकारले यो अस्पताल सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । ‘अस्पतालमा भौतिक पूर्वाधार तयार गर्न, उपकरण किन्न र जनशक्ति थप गर्न अनुदान दिइएको हो,’ प्रवक्ता बस्नेतले भने । क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #गण्डकी प्रदेश, #लेखनाथ सामुदायिक लायन्स अस्पताल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ तीन डाक्टर अब ‘माननीय’ ६ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा