गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कास्कीमा कडाइ गर्दै १० भदौसम्म निषेधाज्ञा, सवारीमा जोर-बिजोर प्रणाली कास्कीमा कडाइ गर्दै १० भदौसम्म निषेधाज्ञा, सवारीमा जोर-बिजोर प्रणाली सुनिल सापकोटा बिहीबार, २०७८ भदौ ३ गते, १२:०९ मा प्रकाशित पोखरा – कास्की प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्दै म्याद थप गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले १० भदौ राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको जनाएको हो । यस्तै, सार्वाजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली निर्धारण गरेको छ । प्रशासनका अनुसार जोर गते जोर र बिजोर गते बिजोर सवारी प्रणाली लागु गरिएको छ । कोरोना संक्रमणमा केही कमी आएपछि जोर-बिजोर प्रणाली हटाएको कास्की प्रशासनले पुनः सवारीमा जोर बिजोर लागु गरेको हो । सार्वजनिक यातायातमा पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन र स्वीकृत सिटभन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । अत्यावश्यक सेवाका सवारीमा भने जोरबिजोर लागु नहुने प्रशासनले उल्लेख गरेको छ । यस्तै, तनहुँ प्रशासनले ७ भदौसम्म निषेधाज्ञा तोकेको छ भने स्याङ्जा र नवलपुरमा १० भदौसम्म निषेधाज्ञा कायम छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल