गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ फेवासिटी हस्पिटल र युआरएलका संस्थापक गुरुङको नयाँ दिल्लीमा निधन फेवासिटी हस्पिटल र युआरएलका संस्थापक गुरुङको नयाँ दिल्लीमा निधन पोखरामै बिहीबार अन्त्येष्टि हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ११ गते, ११:१० मा प्रकाशित पोखरा–फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रा.लि.का सञ्चालक तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)का संस्थापक अध्यक्ष चेतबहादुर गुरुङको निधन भएको छ । बुधबार भारतको नयाँदिल्लीस्थित कोर्डिज अस्पतालमा निमोनियाका कारण निधन उपचारका क्रममा निधन भएको हो । उनको केही समयअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गुरुङ करिब ३० वर्ष पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्रमुख भएका थिए । पछिल्लो समय उनी फेवा एमआरआईका अध्यक्ष थिए । गुरुङको शव पोखरा ल्याएर बिहीबार नै अन्तिम संस्कार गरिएको छ । वि.संं. २०१६ सालमा गुल्मीमा जन्मिएका गुरुङका श्रीमती इन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी रहेका छन् । उनको निधनपछि पोखरा मेयर धनराज आचार्य, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले दुःख व्यक्त गरेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै प्रदेशमा वीरस्तरका अस्पताल निर्माणसम्म प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै प्रदेशमा वीरस्तरका अस्पताल निर्माणसम्म प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने