गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ फेवासिटी हस्पिटल र युआरएलका संस्थापक गुरुङको नयाँ दिल्लीमा निधन फेवासिटी हस्पिटल र युआरएलका संस्थापक गुरुङको नयाँ दिल्लीमा निधन पोखरामै बिहीबार अन्त्येष्टि हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ११ गते, ११:१० मा प्रकाशित पोखरा–फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रा.लि.का सञ्चालक तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)का संस्थापक अध्यक्ष चेतबहादुर गुरुङको निधन भएको छ । बुधबार भारतको नयाँदिल्लीस्थित कोर्डिज अस्पतालमा निमोनियाका कारण निधन उपचारका क्रममा निधन भएको हो । उनको केही समयअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गुरुङ करिब ३० वर्ष पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्रमुख भएका थिए । पछिल्लो समय उनी फेवा एमआरआईका अध्यक्ष थिए । गुरुङको शव पोखरा ल्याएर बिहीबार नै अन्तिम संस्कार गरिएको छ । वि.संं. २०१६ सालमा गुल्मीमा जन्मिएका गुरुङका श्रीमती इन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी रहेका छन् । उनको निधनपछि पोखरा मेयर धनराज आचार्य, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले दुःख व्यक्त गरेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज