गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ कलर गरेको कपाललाई घामबाट कसरी बचाउने कलर गरेको कपाललाई घामबाट कसरी बचाउने हेल्थ आवाज बिहीबार, २०७६ जेठ २३ गते, १६:०३ मा प्रकाशित कलर गरिएको कपाललाई घामबाट जोगाउन विशेष देखभालको जरुरी हुन्छ । विशेषज्ञहरुकाअनुसार गर्मी र घामका बेला कलर चाडै उडन थाल्छ । गर्मी र घामका बेला कलर गरिएको कपाललाई जोगाउनका लागि केही टिप्सहरु कलर गरिएको कपालका लागि त्यही प्रोडक्सको प्रयोग गर्नुपर्छ, जुन कलर गरिएकै कपालका लागि प्रयोग गर्न बनाइएको हुन्छ । जस्तो कि कलर सेभ गर्ने स्याम्पु र कन्डिसनर, सीरम वा एसपीएफ अथवा युभी प्रोटेक्सनसहितका लाइभ—इन कन्डिसनरको प्रयोग गर्नुपर्छ । घाममा निस्कनुभन्दा पहिले स्कार्फ वा क्यापले कपाललाई राम्रोसँग ढाक्नुपर्छ । किनभने, सुर्यको किरण सिधैं कपालमा नपरोस । कपाललाई टुक्रनबाट बचाउन लामो दात भएको काइयोको प्रयोग गर्नुपर्छ । कपाल सुख्खा छ भने त्यसको जरामा पुग्ने गरी हट आयल मसाज गर्नुहोस । मसाज गरेपछि ४० मिनेटसम्म छाडिदिनुहोस र त्यसपछि कपाल धुनुहोस् । यस्तो खाद्य पदार्थ सेवन गर्नुहोस जसमा क्याल्सियम र आइरन धेरै होस । यसका साथै खानामा प्रोटिनको पनि ध्यान राख्नुहोस् । तनाव कम लिनुहोस र हरेक दिन ८ घण्टा मस्त निदाउनुहोस । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता