गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि चन्द्रा कँडेल मंगलबार, २०७६ चैत्र १८ गते, १८:१२ मा प्रकाशित कर्णाली – कोभिड संक्रमण भएको आशंकामा हालसम्म कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाईएको थियो । पठाईएका सबै नमूना परीक्षणमा नेगेटिभ देखिएको छ । विभिन्न देशहरुबाट आएकाको नमूना परिक्षण गरी काठमाडौं पठाइएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार अहिलेसम्म परिक्षणका लागि पठाइएका नमुनामा कोरोनाको संक्रमण देखिएको छैन।कर्णाली प्रदेशबाट १७ जनाको स्वाव शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा पठाइएको थियो । पठाएका सबैमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ। मंगलबार कर्णालीका विभिन्न जिल्लाबाट कोरोनाको परिक्षणका लागि ११ जनाको नमुना नेपालगञ्ज हुदै केन्द्रिय प्रयोगशाला पठाइएको छ ।त्यस्तै, अहिलेसम्म प्रदेशभर दुइ सय ८२ जना क्वारेन्टाइन्मा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यले जानकारी दिए । कर्णाली प्रदेशमा हालसम्म झण्डै तीन सय २९ वटा आइसोलेसन वेड तयार भएको छ । अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय २० आइसोलेसन वेड तयारी अवस्थामा रहेको बताईएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी जाजरकोटमा चार जनामा दादुरा पुष्टि कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ… स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती