गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि चन्द्रा कँडेल मंगलबार, २०७६ चैत्र १८ गते, १८:१२ मा प्रकाशित कर्णाली – कोभिड संक्रमण भएको आशंकामा हालसम्म कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाईएको थियो । पठाईएका सबै नमूना परीक्षणमा नेगेटिभ देखिएको छ । विभिन्न देशहरुबाट आएकाको नमूना परिक्षण गरी काठमाडौं पठाइएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार अहिलेसम्म परिक्षणका लागि पठाइएका नमुनामा कोरोनाको संक्रमण देखिएको छैन।कर्णाली प्रदेशबाट १७ जनाको स्वाव शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा पठाइएको थियो । पठाएका सबैमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ। मंगलबार कर्णालीका विभिन्न जिल्लाबाट कोरोनाको परिक्षणका लागि ११ जनाको नमुना नेपालगञ्ज हुदै केन्द्रिय प्रयोगशाला पठाइएको छ ।त्यस्तै, अहिलेसम्म प्रदेशभर दुइ सय ८२ जना क्वारेन्टाइन्मा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यले जानकारी दिए । कर्णाली प्रदेशमा हालसम्म झण्डै तीन सय २९ वटा आइसोलेसन वेड तयार भएको छ । अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय २० आइसोलेसन वेड तयारी अवस्थामा रहेको बताईएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग