गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ मंसीर २५ गते, १०:४१ मा प्रकाशित सुर्खेत—कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखका कोरोना संक्रमित एक वृद्धको सुर्खेतमा मृत्यु भएको हो । गुराँस गाउँपालिका–५ का ८७ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा बिहीवार विहान मृत्यु भएको हो । कोभिड–१९ अस्पतालमा मंसिर १५ गते भर्ना गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । बुधबारदेखि उनको रगतमा चिनीको मात्रा उच्च भएपछि इन्सुलीनबाट उपचार सुरु गरिएपनि अवस्था जटिल बन्दै गएपछि आज विहान ८ बजे मृत्यु भएको कँडेलले बताए । उनको शव व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलको भनाइ छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास धेरै पढिएका १ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल २ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ७ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ Kalpana Craft ट्रेण्डिङ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपालीको जीवनशैली बनिसकेको खोप नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ जब चिकित्सकले महिलालाई भने, ‘तपाईंको कलेजोमा बच्चा छ' नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपालीको जीवनशैली बनिसकेको खोप नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ जब चिकित्सकले महिलालाई भने, ‘तपाईंको कलेजोमा बच्चा छ' नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न