गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ खेतीपाती लगाउने समयमा पशुहरुमा देखियो ‘लम्पी स्कीन’ खेतीपाती लगाउने समयमा पशुहरुमा देखियो ‘लम्पी स्कीन’ हेल्थ आवाज आईतबार, २०८० वैशाख १७ गते, १०:०६ मा प्रकाशित वीरेन्द्रनगर—रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पशुहरुमा लम्पी स्कीन रोग देखा परेको छ । खेतीपातीको सिजन आएका बेला पशुहरुमा लम्पी स्कीन रोग देखा पर्न लागेको पशु सेवा शाखा आठबिसकोटले जनाएको छ । आठबिसकोट नगरपालिकाको वडा नं ११ का पशुहरुमा लम्पी स्कीन रोग देखा परेको नगरपालिका पशु सहायक प्राविधिक कमल केसीले जानकारी दिए । आठबिसकोट नगरपालिकाका गाई र गोरुमा लम्पी स्कीन रोग व्यापक रुपमा फैलिरहेको छ । यो रोग देखा परेमा पशु सेवा शाखामा सम्पर्क गर्न पशु प्राविधिक उपेन्द्र ओलीले अनुरोध गरेका छन् । जटिल अवस्था भएमा सतर्कता अपनाउन र आफ्नो पशुको समयमै उपचार गर्नका लागि पशु सेवा शाखामा आउन कृषकहरुले उनले आग्रह गरेका हुन् । खेतीपातीको काम शरु हुने बेलामा गाई वस्तुमा लम्पी स्कीन रोग देखिन थालेपछि समस्या भएको आठबिसकोट ११ का किसान कर्णबहादुर खड्काले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज