गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेखको एक आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी दैलेखको एक आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी हेल्थ आवाज आईतबार, २०८० वैशाख ३१ गते, १३:०३ मा प्रकाशित वीरेन्द्रनगर—दैलेखको एक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ । शनिबार राति दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले स्वास्थ्य केन्द्रको एउटा कोठामा आगलागी भएको र उक्त आगलागीबाट औषधि, बर्थिङ सेन्टरका औषधि उपकरणहरू, सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको जानकारी दिए । उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए । कसले के कारणले आगलागी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त कोठामा महंगो औषधि र उपकरण राखिएको थियो । स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड हुने गरेको थियो । आगलागीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले जानकारी दिइन् । आगो भने गएराति नै निभाइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट सेती प्रादेशिक अस्पतालले बन्द रहेका ओपिडी सेवा सञ्चालन गर्ने तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट सेती प्रादेशिक अस्पतालले बन्द रहेका ओपिडी सेवा सञ्चालन गर्ने