गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ चिसो कारण भूकम्पपीडित बालकको मृत्यु चिसो कारण भूकम्पपीडित बालकको मृत्यु हेल्थ आवाज आईतबार, २०८० मंसीर १७ गते, १०:२४ मा प्रकाशित वीरेन्द्रनगर– चिसोका कारणले थप एक भूकम्प पीडित बालकको मृत्यु भएको छ । जाजरकोट जिल्ला छेडागाड नगरपालिका–८ रुवका बिर्खबहादुर सार्कीका १२ वर्षीय छोरा दीपक सार्कीको चिसोका कारण शनिवार मृत्यु भएको हो । भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो । मृतक बालकलाई चिसोले निमोनिया भएको स्थानीय नरबहादुर गिरीले जानकारी दिए । ‘निमोनियापछि उनलाई छेडागाड नगरपालिका–९ पजारुस्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।’ उनले भने,‘स्वास्थ्य चौकीबाट घर लगेपछि उनको मृत्यु भएको हो ।’ घर चर्किएपछि पीडितहरूलाई खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ । न्यानो लुगाको अभावमा चिसोले पीडितहरूको ज्यान गइरहेको छ । यस सँगै हालसम्म जाजरकोटमा भूकम्पपछि चिसोले मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन सेती अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारको प्रस्ताव ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन सेती अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारको प्रस्ताव ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति