२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङको पाचौं, छैटौ र सातौ तहको १४ सय बढीको समायोजन (पूर्ण सूचीसहित)

नर्सिङको पाचौं, छैटौ र सातौ तहको १४ सय बढीको समायोजन (पूर्ण सूचीसहित)


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य जनरल हेल्थ नर्सिङको पाँचौ, छैटौं र सातौ तहको समायोजन सम्पन्न गरेको छ ।

मन्त्रालयले ढिलो गरी भएपनि शनिबार विहान जनरल हेल्थ नर्सिङका झण्डै १४ सय बढी कर्मचारीहरुको समायोजन सूची सार्वजनिक गरेकोे हो ।

यसअघि मन्त्रालयले अन्य विभिन्न तहका कर्मचारीहरुको सूची सार्वजनिक गरिसकेको छ ।

नेपाल स्वास्थ्य जनरल हेल्थ नर्सिङको पाँचौ, छैटौं र सातौ तहको समायोजनको पूर्ण सूची

पहिलो लिष्ट

 

 

दोस्रो लिष्ट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)