गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली प्रदेशले माग्यो २०१ सामुदायिक नर्स कर्णाली प्रदेशले माग्यो २०१ सामुदायिक नर्स हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक ७ गते, १२:५९ मा प्रकाशित काठमाडौं–कर्णाली प्रदेशले २०१ जना सामुदायिक नर्सका लागि आवेदन माग गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका स्थानिय तहमा स्वास्थ्य संस्था नभएका वार्डहरुका लागि नर्स र अनमीका लागि आवेदन माग गरेको हो । मन्त्रालयले बिहिबार सुचना जारी गर्दै ५९ स्टाफ नर्स र १४२ अ.न.मी पदमा दरखास्त आह्वान गरेको छ । सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र फारम भर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ । आवश्यक न्यूनतम योग्यता पुगेकाहरुले मन्त्रालयको वेभसाईट mosd.karnali.gov.np मा गई अनलाईन फारम भर्न सक्नेछन । आधारभूत स्वास्थ्य सेवा प्रदेशका सबै स्थानमा पुर्याउनको लागि विज्ञापन खोलिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल बताउँछन् । ‘संविधानले परिकल्पना गरेको आधारभूत स्वास्थ्य सेवालाई जनमानसमा पुर्याउनको लािग स्वास्थ्यकर्मीहरु थप गर्न लागिएको हो,’ मन्त्री रावलले हेल्थ आवाजसँग भने, ‘स्वास्थ्यकर्मी थप भएसँगै कर्णालीका दुर्गम स्थानका जनताले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाउने छन् ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ५ मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ?