गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ सन्त्रासः होलीमा जोखिमपूर्ण कार्य नगर्न गृहको आग्रह कोभिड—१९ सन्त्रासः होलीमा जोखिमपूर्ण कार्य नगर्न गृहको आग्रह हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १०:५८ मा प्रकाशित तस्वीरः विकिपेडिया काठमाडौं—गृह मन्त्रालयले होलीमा कोभिड—१९ को संक्रमणका लागि जोखिमपूर्ण हुने कार्य नगर्न आग्रह गरेको छ । शनिबार गृहले एक विज्ञप्ति जारी गर्दै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने, कार्य पनि जोखिमपूर्ण नै हुने भन्दैं कार्य गर्न नगराउन आव्हान गरेको हो । गृहले कोभिड—१९ का सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएका सूचनाद्वारा आम नागरिकमा सचेतना फैलाउने तथा सजगता अपनाउने कार्यमा सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ६ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित तीन डाक्टर अब ‘माननीय’ मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित तीन डाक्टर अब ‘माननीय’ मान्छे किन कोही गोरो कोही कालो हुन्छ ?