गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ सन्त्रासः होलीमा जोखिमपूर्ण कार्य नगर्न गृहको आग्रह कोभिड—१९ सन्त्रासः होलीमा जोखिमपूर्ण कार्य नगर्न गृहको आग्रह हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १०:५८ मा प्रकाशित तस्वीरः विकिपेडिया काठमाडौं—गृह मन्त्रालयले होलीमा कोभिड—१९ को संक्रमणका लागि जोखिमपूर्ण हुने कार्य नगर्न आग्रह गरेको छ । शनिबार गृहले एक विज्ञप्ति जारी गर्दै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने, कार्य पनि जोखिमपूर्ण नै हुने भन्दैं कार्य गर्न नगराउन आव्हान गरेको हो । गृहले कोभिड—१९ का सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएका सूचनाद्वारा आम नागरिकमा सचेतना फैलाउने तथा सजगता अपनाउने कार्यमा सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ३ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ४ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा TFN ट्रेण्डिङ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन