गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी शनिबार पनि विदा नपाउने स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी शनिबार पनि विदा नपाउने हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, १६:२६ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय माताहतका विभाग, महाशाखा, केन्द्र, केन्द्रिय अस्पतालमा काम गर्ने कर्मचारीलाई विदाको दिन पनि कार्यालयमा आउन निर्देशन दिएको छ । कोभिड—१९ को विश्वव्यापी महामारी संक्रमणका कारण सरकारले कर्मचारीलाई विदाको दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । मन्त्रालयले शुक्रबार गरेको निर्णयमा सह—सचिव स्तरका कर्मचारी र विभागीय प्रमुखलाई बिदा नबस्न र त्यहाँभन्दा तल्लो तहका कर्मचारीलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब तीन डाक्टर अब ‘माननीय’ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब तीन डाक्टर अब ‘माननीय’