२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी शनिबार पनि विदा नपाउने

स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी शनिबार पनि विदा नपाउने


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय माताहतका विभाग, महाशाखा, केन्द्र, केन्द्रिय अस्पतालमा काम गर्ने कर्मचारीलाई विदाको दिन पनि कार्यालयमा आउन निर्देशन दिएको छ ।

कोभिड—१९ को विश्वव्यापी महामारी संक्रमणका कारण सरकारले कर्मचारीलाई विदाको दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

मन्त्रालयले शुक्रबार गरेको निर्णयमा सह—सचिव स्तरका कर्मचारी र विभागीय प्रमुखलाई बिदा नबस्न र त्यहाँभन्दा तल्लो तहका कर्मचारीलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ