गृहपृष्ठ ∕ समाचार ∕ कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, २१:३३ मा प्रकाशित काठमाडौ– सम्भावित कोविड १९ संक्रमितहरुको उपचारकोलागि निक साइमनले नेपाल सरकार मार्फत शुक्रराज सरुवारोग तथा ट्रपिकल अस्पताल टेकुलाइ १० बटा मोवाइल भेन्टिलेटर उपकरण उपलब्ध गराएको छ । शुक्रवार साझ ति भेन्टिलेटर आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय आपतकालिन कार्यासंचालन केन्द्रका प्रमुख शागर दाहालले बताए । साइमनले मोवाइल भेन्टिलेटर सहित १ हजार थान पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट(पिपीई) पनि उपलब्ध गराएको छ । नेपालमा भेन्टिलेटरको संख्या कम भइरहेको वेला साइमनले मोवाइल भेन्टिलेटर उपलब्ध गराएको हो । सरकारले काेविड १९ का कारणा हुन सक्ने सम्भवित संक्रमितकाे आकलन गरी टेकु अस्पतालमा ४०, वीर, पाटन, शशस्त्र र वपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी १ सय २० आइसियु थप्ने निर्णय गरेकाे छ । जसकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६३ कराेड रूपैया प्रस्ताव गरेकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै… रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म नेपाली कांग्रेसको प्रतिज्ञा: स्वास्थ्य बीमामा आधारित सबल प्रणाली विकास गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… एमाले घोषणापत्रमा स्वास्थ्यः ‘स्वस्थ खाना, योग व्यायाम, निरोगी नेपालको महाअभियान’ धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प नेपालमा थप ३९० जनामा कोभिड-१९ संक्रमण, ४२५ जना संक्रमणमुक्त नगरपालिकाको मेयरमा चुनाव लड्दैं नर्स, को हुन् ३० वर्षीया नर्स नितु ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प नेपालमा थप ३९० जनामा कोभिड-१९ संक्रमण, ४२५ जना संक्रमणमुक्त नगरपालिकाको मेयरमा चुनाव लड्दैं नर्स, को हुन् ३० वर्षीया नर्स नितु ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला