गृहपृष्ठ ∕ समाचार ∕ मिडियामा बोल्ने स्वास्थ्यकर्मीलाई स्पष्टिकरण, चित्त बुझ्दो जवाफ नपठाए कारवाही गर्ने चेतावनी मिडियामा बोल्ने स्वास्थ्यकर्मीलाई स्पष्टिकरण, चित्त बुझ्दो जवाफ नपठाए कारवाही गर्ने चेतावनी हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, १७:०६ मा प्रकाशित विराटनगर – स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले ‘कोभिड–१९’ (कोरोना भाइरस)का बिरामीको उपचारमा खटिनका लागि व्यक्तिगत सुरक्षा सामग्री र परीक्षणका लागि उपकरणकाे माग राख्दा विराटनगरस्थित काेशी अस्पतालले स्पष्टिकरण मागेको छ । आन्दोलनमा उत्रेका आधा दर्जन स्वास्थ्यकर्मीलाई अस्पतालले विहिबार पत्र काटेर स्पष्टिकरण मागेको हाे । अस्पतालका मेट्रो प्रमुख मन्जु यादवले पत्र काटेकी हुन् । चित्त बुझ्दो जवाफ नपठाई स्वास्थ्यकर्मीलाई प्रचलित एन अनुसार कारवाही गर्ने चेतवनि पनि दिएकाे छ । कोशी अस्पतालमा कार्यरत स्वास्थ्कर्मीहरु ‘कोभिड–१९’ का शंकास्पद बिरामी उपचारमा र आइसोलेसनमा खटिँदा व्यक्तिगत सुरक्षात्मक सामग्री नभएको भन्दै बुधबार आन्दोलनमा उत्रेका थिए । उनीहरुले बिरामीको उपचारमा खटिँदा अस्पताल प्रशासनले एउटा मास्कसम्म उपलब्ध गराउन नसकेको अवस्थामा काम गर्न नसकिने भन्दै आन्दोलनमा उत्रेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा