गृहपृष्ठ ∕ समाचार ∕ मिडियामा बोल्ने स्वास्थ्यकर्मीलाई स्पष्टिकरण, चित्त बुझ्दो जवाफ नपठाए कारवाही गर्ने चेतावनी मिडियामा बोल्ने स्वास्थ्यकर्मीलाई स्पष्टिकरण, चित्त बुझ्दो जवाफ नपठाए कारवाही गर्ने चेतावनी हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, १७:०६ मा प्रकाशित विराटनगर – स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले ‘कोभिड–१९’ (कोरोना भाइरस)का बिरामीको उपचारमा खटिनका लागि व्यक्तिगत सुरक्षा सामग्री र परीक्षणका लागि उपकरणकाे माग राख्दा विराटनगरस्थित काेशी अस्पतालले स्पष्टिकरण मागेको छ । आन्दोलनमा उत्रेका आधा दर्जन स्वास्थ्यकर्मीलाई अस्पतालले विहिबार पत्र काटेर स्पष्टिकरण मागेको हाे । अस्पतालका मेट्रो प्रमुख मन्जु यादवले पत्र काटेकी हुन् । चित्त बुझ्दो जवाफ नपठाई स्वास्थ्यकर्मीलाई प्रचलित एन अनुसार कारवाही गर्ने चेतवनि पनि दिएकाे छ । कोशी अस्पतालमा कार्यरत स्वास्थ्कर्मीहरु ‘कोभिड–१९’ का शंकास्पद बिरामी उपचारमा र आइसोलेसनमा खटिँदा व्यक्तिगत सुरक्षात्मक सामग्री नभएको भन्दै बुधबार आन्दोलनमा उत्रेका थिए । उनीहरुले बिरामीको उपचारमा खटिँदा अस्पताल प्रशासनले एउटा मास्कसम्म उपलब्ध गराउन नसकेको अवस्थामा काम गर्न नसकिने भन्दै आन्दोलनमा उत्रेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र