गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ? काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ? हेल्थ आवाज शनिबार, २०७६ चैत्र १५ गते, १२:४४ मा प्रकाशित काठमाडौं–नेपाल मेडिकल काउन्सिलले संसारभर महामारीकै रुपमा फैलिएको कोभिड–१९ बारे चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि व्यवसायिक आचारसंहिता जारी गरेको छ । काउन्सिलले विकास गरेर सर्कुलेट गरेको उक्त आचारसंहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीले कोभिड-१९ संक्रमित बिरामी र बिरामीका नातेदाहरुसँग गर्नुपर्ने व्यवहारबारे पनि उल्लेख छ । साथै, उक्त आचारसंहितामा कोभिड-१९ को संक्रमित उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने गाइडलाइन, उपकरण, मानव स्रोतसम्मका पक्षहरु समेटिएको छ । यदि कोभिड-१९ को संक्रमित बिरामीको मृत्युपछि मृत शरीरको व्यवस्थापन कसरी गर्ने, यातायात कसरी व्यवस्था गर्ने भन्ने पनि गाइडलाइनमा व्यवस्था गरिको छ । हेर्नोस काउन्सिलले तयार पारेको गाइडलाइन क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि… विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा… स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान