गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ? काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ? हेल्थ आवाज शनिबार, २०७६ चैत्र १५ गते, १२:४४ मा प्रकाशित काठमाडौं–नेपाल मेडिकल काउन्सिलले संसारभर महामारीकै रुपमा फैलिएको कोभिड–१९ बारे चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि व्यवसायिक आचारसंहिता जारी गरेको छ । काउन्सिलले विकास गरेर सर्कुलेट गरेको उक्त आचारसंहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीले कोभिड-१९ संक्रमित बिरामी र बिरामीका नातेदाहरुसँग गर्नुपर्ने व्यवहारबारे पनि उल्लेख छ । साथै, उक्त आचारसंहितामा कोभिड-१९ को संक्रमित उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने गाइडलाइन, उपकरण, मानव स्रोतसम्मका पक्षहरु समेटिएको छ । यदि कोभिड-१९ को संक्रमित बिरामीको मृत्युपछि मृत शरीरको व्यवस्थापन कसरी गर्ने, यातायात कसरी व्यवस्था गर्ने भन्ने पनि गाइडलाइनमा व्यवस्था गरिको छ । हेर्नोस काउन्सिलले तयार पारेको गाइडलाइन क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय… कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर… टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण चीनमा तीब्र फैलिरहेको निमोनियादेखि विश्व त्रसित ! बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण चीनमा तीब्र फैलिरहेको निमोनियादेखि विश्व त्रसित !