२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ?

काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ?


काठमाडौं–नेपाल मेडिकल काउन्सिलले संसारभर महामारीकै रुपमा फैलिएको कोभिड–१९ बारे चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि व्यवसायिक आचारसंहिता जारी गरेको छ ।

काउन्सिलले विकास गरेर सर्कुलेट गरेको उक्त आचारसंहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीले कोभिड-१९ संक्रमित बिरामी र बिरामीका नातेदाहरुसँग गर्नुपर्ने व्यवहारबारे पनि उल्लेख छ ।

साथै, उक्त आचारसंहितामा कोभिड-१९ को संक्रमित उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने गाइडलाइन, उपकरण, मानव स्रोतसम्मका पक्षहरु समेटिएको छ ।

यदि कोभिड-१९ को संक्रमित बिरामीको मृत्युपछि मृत शरीरको व्यवस्थापन कसरी गर्ने, यातायात कसरी व्यवस्था गर्ने भन्ने पनि गाइडलाइनमा व्यवस्था गरिको छ ।

हेर्नोस काउन्सिलले तयार पारेको गाइडलाइन

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ