गृहपृष्ठ ∕ प्रदेश १ ∕ स्थानीय सरकारद्वारा विपी स्वास्थ्य प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुलाई १५ दिनको तलब दिन माग स्थानीय सरकारद्वारा विपी स्वास्थ्य प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुलाई १५ दिनको तलब दिन माग हेल्थ आवाज सोमबार, २०७६ चैत्र २४ गते, १७:५४ मा प्रकाशित काठमाडौँ – सरकारले उपचारमा संलग्न चिकित्सकहरुको सेवा सुविधा बढाईरहेको बेलामा स्थानीय सरकारले भने उल्टै चन्दा मागेको छ। धरान उप-महानगरपालिकाले विपी कोईराला स्वास्थ्य प्रतिष्ठान अन्तर्गतका पदाधिकारको १५ दिनको तलब र चिकित्सक लगायतका कर्मचारीहरुको १० दिनको पारिश्रमिक राहात कोषमा उपलब्ध गराउन माग गरेको छ। कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनबाट धरान पनि प्रभावित रहेको जनाउदै र भाइरसको महामारीबाट अस्पताल र स्वास्थ्यकर्मीहरुमा जोखिम रहेको अबस्थामा पनि उनीहरु संयमता अपनाई काम गरिरहेको उल्लेख गर्दै प्रतिष्ठानले राहत स्वरूप पारिश्रमिकको माग गरेको हो। क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ३ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ४ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ५ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ६ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर