गृहपृष्ठ ∕ समाचार ∕ थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ९ गते, १६:३० मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। शुक्रबारको नियमित व्रिफिंङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीमा ३, डडेल्धुरामा १, बैतडीमा १, बाँकेमा १४ र मोरङमा १ जना गरी २० जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा र बैतडीमा पहिलोपटक संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ५ सय ७ पुगेको छ। हालसम्म ४० जिल्लामा कोरोना संक्रमण पाइएको छ । त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए जन्मथलो नभुलेका न्यूरोलोजिष्ट डा. लेखजंग हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए जन्मथलो नभुलेका न्यूरोलोजिष्ट डा. लेखजंग हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार