गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि कर्णाली प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि चन्द्रा कँडेल शनिबार, २०७७ जेठ १० गते, १८:४१ मा प्रकाशित सुर्खेत : कर्णाली प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका तीनै जना सुर्खेतका हुन् । संक्रमित हुनेमा दुइ जना पुरुष र एक जना महिला छन् । भारतबाट फर्किएका उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै कर्णालीमा संक्रमितको संख्या चार पुगेको छ । संक्रमित चारै जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क… गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति… गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ कसरी गर्ने छालाको हेरचाह ? ६ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा किन हुन्छ छारे रोग ? कसरी बच्ने यसबाट कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अनुहारमा आइस क्युब प्रयोग गर्दा ध्यान दिनुपर्ने ४ कुरा गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा किन हुन्छ छारे रोग ? कसरी बच्ने यसबाट कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अनुहारमा आइस क्युब प्रयोग गर्दा ध्यान दिनुपर्ने ४ कुरा गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने