गृहपृष्ठ ∕ समाचार ∕ २ सय ९० जना संक्रमित कोरोनामुक्त २ सय ९० जना संक्रमित कोरोनामुक्त हेल्थ आवाज बिहिवार, २०७७ जेठ २२ गते, १६:२८ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १२ जना संक्रमित कोरोनामुक्त भएको जनाएको छ । प्रवक्ता डा. विकास देवकोटाले बिहिबार थप १२ जना निको भएका जनाएका हुन् । निको भएर डिस्चार्ज हुनेमा प्रदेश १ का ४८ जना, प्रदेश २ का ११९ जना, वागमती प्रदेशका ३२ जना र गण्डकी प्रदेशका ३ जना रहेका छन् । यस्तै, प्रदेश ५ बाट ८९ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट ७ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुने संक्रमितको संख्या २ सय ९० पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ७ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू TFN ट्रेण्डिङ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई विश्व साइकल दिवस : दैनिक ३० मिनेट साइकल चलाउँदा मुटु रोगको जोखिम ५० प्रतिशत कम एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित स्वस्थ जीवनका लागि सन्तुलित आहार, यी हुन् ब्यालेन्स डाइटका १८ कुरा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले १० मंसिरबाट आईपीओ ल्याउँदैं किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट पोर्न हेर्ने बानीले पैदा गर्ने भ्रम फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई विश्व साइकल दिवस : दैनिक ३० मिनेट साइकल चलाउँदा मुटु रोगको जोखिम ५० प्रतिशत कम एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित स्वस्थ जीवनका लागि सन्तुलित आहार, यी हुन् ब्यालेन्स डाइटका १८ कुरा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले १० मंसिरबाट आईपीओ ल्याउँदैं किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट पोर्न हेर्ने बानीले पैदा गर्ने भ्रम