गृहपृष्ठ ∕ समाचार ∕ थपिए ३१ जना कोरोना संक्रमित, संक्रमितको संख्या १२ हजार ३ सय ४० पुग्यो थपिए ३१ जना कोरोना संक्रमित, संक्रमितको संख्या १२ हजार ३ सय ४० पुग्यो हेल्थ आवाज शनिबार, २०७७ असार १३ गते, १७:५४ मा प्रकाशित काठमाडौं-नेपालमा थप ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय दाङकी प्रमुख सुनिता पौडेलकाअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनकाअनुसार नयाँ संक्रमितमध्ये २८ जना पुरुष र ४ जना महिला रहेका छन् । थप ३१ जना संक्रमित थपिएसँगै आजमात्रै संक्रमित हुनेको संख्या ५८५ जनामा पुगेको छ । यसअघि शनिबार पछिल्लो २४ घण्टामा नेपालमा ५५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ४० पुगेको छ । शनिबार रसुवा जिल्लामा पनि संक्रमण देखिएसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ तीन डाक्टर अब ‘माननीय’ ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु स्वास्थ्यसहित अत्यावश्यक सेवाका लागि सवारी पास लिनुपर्दैन : निर्वाचन आयोग प्रधानमन्त्री ओलीको आज पुनः डायलाइसिस हुँदै अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु स्वास्थ्यसहित अत्यावश्यक सेवाका लागि सवारी पास लिनुपर्दैन : निर्वाचन आयोग प्रधानमन्त्री ओलीको आज पुनः डायलाइसिस हुँदै