गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि नेपालमा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ असार १९ गते, १६:२१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ७४० जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा ८ सय २३ जना रहेका छन् । अहिलेसम्म नेपालमा ६ हजार १ सय ४३ जना कोरोना जितेर घर फर्किएका छन् । कहाँ कतिमा देखियो कोरोना ? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा—१६६ जना पोजेटिभ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा—१९ जनामा पोजेटिभ कोशी अस्पताल प्रयोगशाला विराटनगर—१७ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला विराटनगर—२ जना पोजेटिभ गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला—३२ जना पोजेटिभ प्रादेशिक प्रयोगशाला जनकपुर प्रयोगशाला—२२ जना पोजेटिभ नारायणी अस्पताल प्रयोगशाला—१ जना पोजेटिभ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—० पोजेटिभ भरतपुर अस्पताल प्रयोगशाला—२१ जना पोजेटिभ हेटौडा प्रयोगशाला—२९ जना पोजेटिभ धुलिखेल अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ वीर अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ शिक्षण अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ पाटन अस्पताल प्रयोगशाला —विवरण प्राप्त नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—२ जनामा पोजेटिभ प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा—१३ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला रुपन्देही —१ जनामा पोजेटिभ भेरी अस्पताल प्रयोगशालामा—२८ जनामा पोजेटिभ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ—८ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला सुर्खेत—परीक्षण नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—१ जनामा पोजेटिभ दैलेख प्रयोगशाला—१० जनामा पोजेटिभ सेती प्रादेशिक अस्पताल प्रयोगशाला—६५ जनामा पोजेटिभ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने