गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि नेपालमा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ असार १९ गते, १६:२१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ७४० जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा ८ सय २३ जना रहेका छन् । अहिलेसम्म नेपालमा ६ हजार १ सय ४३ जना कोरोना जितेर घर फर्किएका छन् । कहाँ कतिमा देखियो कोरोना ? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा—१६६ जना पोजेटिभ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा—१९ जनामा पोजेटिभ कोशी अस्पताल प्रयोगशाला विराटनगर—१७ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला विराटनगर—२ जना पोजेटिभ गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला—३२ जना पोजेटिभ प्रादेशिक प्रयोगशाला जनकपुर प्रयोगशाला—२२ जना पोजेटिभ नारायणी अस्पताल प्रयोगशाला—१ जना पोजेटिभ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—० पोजेटिभ भरतपुर अस्पताल प्रयोगशाला—२१ जना पोजेटिभ हेटौडा प्रयोगशाला—२९ जना पोजेटिभ धुलिखेल अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ वीर अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ शिक्षण अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ पाटन अस्पताल प्रयोगशाला —विवरण प्राप्त नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—२ जनामा पोजेटिभ प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा—१३ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला रुपन्देही —१ जनामा पोजेटिभ भेरी अस्पताल प्रयोगशालामा—२८ जनामा पोजेटिभ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ—८ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला सुर्खेत—परीक्षण नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—१ जनामा पोजेटिभ दैलेख प्रयोगशाला—१० जनामा पोजेटिभ सेती प्रादेशिक अस्पताल प्रयोगशाला—६५ जनामा पोजेटिभ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त जाजरकोटमा चार जनामा दादुरा पुष्टि १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त जाजरकोटमा चार जनामा दादुरा पुष्टि