गृहपृष्ठ ∕ प्रदेश २ ∕ विष्णुपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान विष्णुपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान हेल्थ आवाज सोमबार, २०७७ असार २२ गते, १७:४६ मा प्रकाशित जनकपुर – सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वास्थ्य सामाग्रीको अभावमा स्वास्थ्यकर्मीलाई सेवा दिन समस्या परिरहेका बेला व्यक्तिगत सुरक्षा सामाग्री प्रदान गरेको छ । सेफ मदरहुड नेटवर्क फेडरेशन नेपालले विष्णुपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा सोही गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । उक्त स्वास्थ्य सामाग्री गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवलाई संस्थाकातर्फबाट दिनेशकुमार यादवले हस्तान्तरण गरेका हुन् । उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीहरुमा पिपिई ड्रेस, सेनिटाइजर, थर्मल गण, मास्क, साबुन र क्वारेन्टाइनमा रहेका महिलाहरुका लागि स्यानेटरी प्याड लगायतका सामाग्रिहरु रहेको प्रमुख प्रशासकीय अधिकृत रञ्जित जङ्ग अधिकारीले जानकारी दिए । वर्तमान अवस्थामा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामाग्रीको अभावमा स्वास्थ्यकर्मीहरु जोखीमपूर्ण सेवा दिन बाध्य भएको विषम परिस्थितिलाई सहज बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रि प्रदान गरिएको संस्थाकी प्रमुख डा. आरजु राणाको भनाइ छ । सप्तरीमा हालसम्म २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ