गृहपृष्ठ ∕ समाचार ∕ गर्भवती र सुत्केरी महिलाको स्वाब परीक्षणमा पहिलो प्राथमिकता दिन मन्त्रालयको आग्रह गर्भवती र सुत्केरी महिलाको स्वाब परीक्षणमा पहिलो प्राथमिकता दिन मन्त्रालयको आग्रह हेल्थ आवाज मंगलबार, २०७७ असार २३ गते, १६:१० मा प्रकाशित काठमाडौँ – सरकारले कोभिड-१९को स्वाब परीक्षणमा गर्भवती र सुत्केरीलाई प्राथमिकता दिन अस्पताल तथा प्रयोशालालाई अनुरोध गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै संक्रमण बढ्दै गएको र यसबाट गर्भवती र सुत्केरी महिला समेत प्रभावित भएको भन्दै पहिलो प्राथमिकता दिई स्वाब सङ्कलन गर्न दिन अनुरोध गरेको हो। यसको साथै संकलन गरिएको सो महिलाको स्वाबको भाँडामा चिन्ह स्वरूप रातो फित्ता वा डोरीले बाधेर प्रयोगशालामा पठाइदिन र सम्बन्धित प्रयोगशालाले पनि पहिलो प्राथमिकतामा राखेर परीक्षण गरी सम्बन्धित निकायमा नतिजा पुर्याउन समेत मन्त्रालयले आग्रह गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए